Mero Pani Haina Ra Yo Desh

| 650 View(s)


यही देशको सिमा भित्र मैले जन्म लिए
गोर्खालिको सन्तान भनि घ,गर्व गर्या थिए
जन्माएको आमाले हो घाँस काट्दा काट्दै
बाउको जीवन यसै गयो दु:ख साट्दा साट्दै

हामीलाई के नै सुख छ र
सक्नेले गर
नसक्ने पर
तर

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

(हो हो हो हो हो
हा हा हा हा हा )

घर खेत लग्यो पहिरोले छैन खानि अन्न
अन्न छैन भन्ने कुरा कता जानु भन्न
बरु जन्म लिन पर्नी जापान जर्मन चाईना
नेपालमा जन्म लेर कहिल्यै सुख पाईन

हामीलाई के नै सुख छ र
सक्नेले गर
नसक्ने पर
तर

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

भूगोल पनि विकट मेरो जाति पनि तल्लो
एकै बारको यो जिन्दगि बनाइदिया खल्लो
ठूलालाई चैन शाहिबाउ सानालाई एन
के के तन्त्र आयो भन्छन मलाई आया छैन

हामीलाई के नै सुख छ र
सक्नेले गर
नसक्ने पर
तर

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

(हा हा हा हा
हा हा हा हा
ला ला ला ला
ला ला ला ला )

नेपालमै बसम भनि छैन रोजगारी
सात समुन्द्र तरी गए मुटु गाठो पारि
आत्म सम्मान बेचि बेची बिदेशी गुलाम
देश सम्झेर रुन्छ मन कसो गरि भुलाम

हामीलाई के नै सुख छ र
सक्नेले गर
नसक्ने पर
तर

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

खेति पाति गरम भने जग्गा जमिन छैन
जागिर गरमा ब्यापार गरम ठाँउमा मान्छे भइन
अर्ब खर्ब बजेट आउछ केले खान्छ केले
मेरो जीवन साईकल सँगै थोत्रो सिसि ले ले

हामीलाई के नै सुख छ र
सक्नेले गर
नसक्ने पर
तर

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

टाठो बाठो मान्छेलाई त् यो देश फेरि सहि हो
हामि जस्तो नागरिक त अनागरिक भईयो
कैले होला भने जस्तो नयाँ नेपाल आउनि
जे जे भनि जस्तो भनि देशकै माया लाउनि

हामीलाई के नै सुख छ र
सक्नेले गर
नसक्ने पर
तर

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

मेरो पनि हैन र ?
यो देश
मेरो पनि हैन र ?

Song Details


  • Release Date : April 23, 2021
  • Country : Nepal
  • Language(s) : Nepali
  • Video : Mero Pani Haina Ra Yo Desh


  • Team Members


    Prakash Saput
  • Prakash Saput (Singer)

    Birth of Date : September 14 , 1990
    Birth Place : Dhamja, Nepal , Nepal
  • Related


    Song Video


    Song Country


    Song Language(s)


    March's Songs


  • Rock Wit U (Awww Baby) Rock Wit U (Awww Baby)
    Date : March 10, 2003
    Country : United States
    Language : English
    Genre : R&B

  • Undermine Undermine
    Date : March 8, 2022
    Country : Australia
    Language : English
    Genre : Pop

  • Tú y Tú Tú y Tú
    Date : March 10, 2023
    Country : Mexico
    Language : Spanish
    Genre : Cumbia

  • Maya Junalai Maya Junalai
    English : To all the lovers away and trying! :))
    Date : March 9, 2023
    Country : Nepal
    Language : Nepali
    Genre : Pop

  • By My Side By My Side
    Date : March 30, 2020
    Country : Nepal
    Language : English
    Genre : Pop

  • Shche ne vmerla Ukrayiny ni slava, ni volya Shche ne vmerla Ukrayiny ni slava, ni volya
    English : The Glory and the Will of Ukraine Have Not Yet Died
    Date : March 6, 2003
    Country : Ukraine
    Language : Ukrainian

  • İstiklal Marşı İstiklal Marşı
    English : Independence March
    Date : March 12, 1921
    Country : Turkey
    Language : Turkish

  • The Star-Spangled Banner The Star-Spangled Banner
    Date : March 3, 1931
    Country : United States
    Language : English

  • Simudzai Mureza wedu WeZimbabwe Simudzai Mureza wedu WeZimbabwe
    English : O lift high, high, our flag of Zimbabwe
    Date : March 1994
    Country : Zimbabwe
    Language : Shona

  • Amar Sonar Bangla Amar Sonar Bangla
    English : My Golden Bengal
    Date : March 3, 1971
    Country : Bangladesh
    Language : Bengali

  • Popular Songs


  • Ḥumāt al-Ḥimá Ḥumāt al-Ḥimá
    English : Defenders of the Homeland
    Date : November 7, 1987
    Country : Tunisia
    Language : Arabic

  • Naḥnu Jund Allah, Jund Al-waṭan Naḥnu Jund Allah, Jund Al-waṭan
    English : We are the Soldiers of God, the Soldiers of the Nation
    Date : Naḥnu Jund Allah, Jund Al-waṭan 1956
    Country : Sudan
    Language : Arabic

  • Ḥumāt ad-Diyār Ḥumāt ad-Diyār
    English : Guardians of the Homeland
    Date : Ḥumāt ad-Diyār 1961
    Country : Syria
    Language : Arabic

  • Oʻzbekiston Respublikasining Davlat Madhiyasi Oʻzbekiston Respublikasining Davlat Madhiyasi
    English : State Anthem of the Republic of Uzbekistan
    Date : Oʻzbekiston Respublikasining Davlat Madhiyasi 1992
    Country : Uzbekistan
    Language : Uzbek

  • Ko e fasi ʻo e tuʻi ʻo e ʻOtu Tonga Ko e fasi ʻo e tuʻi ʻo e ʻOtu Tonga
    English : Song of the King of the Tongan Islands
    Country : Tonga
    Language : Tongan