नेपाल सम्वत्या दकले न्हापांगु ऐतिहासिक बलम्वुई कुमारी, महालक्ष्मी व गणेश जात्रा।
मुः अष्टमीको दिन बाट बलम्बुमा महालक्ष्मी जात्रा सुरु हुन्छ यस जात्रालाई नेवारीमा लाति मल: जात्रा भनिन्छ यहाँ देउतालाई मासुको झोल राखेर पुजा गरिन्छ।
पहिलो दिन
छोयल्बु अर्थात् छोएला खाने दिन
दोश्रो दिन
राति सबै सुतिसकेपछि गुठिका मानिसमात्र
गणेश, कुमारी र महालक्ष्मीको रथको पूजामा गरिने
तेस्रो दिन
सिँधुरे जात्रा यस दिन i भक्तजनले बिहानैदेखि लक्ष्मी, गणेश र कुमारीको पूजा गरिने र देउताको खट बाजा धा, धिमेको तालमा जात्रा गरिने ।